अजयमेरुमा फागुन ६ र ७ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

 डडेल्धुरा : अजयमेरु गाउँपालिका डडेल्धुरा अगामी फागुन ६ र ७ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका स्तरीय प्रतियोगीत गत बर्ष गाउँपालिको वडा नम्बर २ चमडामा सपन्न भएको थियो भने यो बर्ष नयाँ निमार्णीन चम्बेताल खेलमैदान भद्रपुर ३ मा आयोजना हुने अजमयेरु गाउँपालिकाले जनाएको छ । प्रतियोगीतमा गाउँपालिका भरका विभिन्न बिद्यालयहरु सहभागी हुने शिक्षा शाखले जनाएको छ ।

सुचना हेर्नुस:

Loading...