गायिका मन्जु बि.क. को मेरै माया राम्रो

लोकप्रिय गायक तथा मोडल रामजी खाँण र गायिका मन्जु बि।क। को आवाजमा निकैनै उत्कृष्ट गीत “मेरै माया राम्रो” सार्बजनिक भएको छ । म्युजिक स्टार नेपालको युटुब च्यानल द्वारा सार्बजनिक भएको गीतमा उनै गायक रामजी खाँण को संगित रहेको छ । उक्त सृजनामा प्रख्यात सर्जक शिब हमालको उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगित संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडियोमा मोडल रामजि खाण र जुना सुन्दास रहेका छन् । आशिष म्युजिकको ब्यानरमा बजार ब्यबस्थापन गरिएको “मेरै माया राम्रो”ले कत्तिको बजार तताउछ र आम दर्सकको रुचाईमा कस्तो प्रभाब पार्छ त्यो भने हेर्नै बाकि छ ।

Loading...